१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

टोखा छहरे सडकको शिवपुरीमा माइक्रोबस भीरबाट खस्यो

१४ असोज, काठमाडौं । टोखा-छहरे सडक खण्डको शिवपुरीमा एउटा माइक्रोबस भीरबाट खसेको छ । केहीबेर अघि माइक्रोबस भीरबाट खसेको शिवपुरी ८ का अध्यक्ष केशव रिजालले जानकारी दिनुभयो ।

काठमाडौँबा पोखरा जाँदै गरेको माइक्रो तीब्र गतिका कारण अदुवाबारि मोडमा भीरबाट खसेको हो । दुर्घटनाको थप बिबिरण आउन बाँकी छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १३:०६