७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

७ असाेज, काठमाडौँ । एभरेष्ट बैंकको मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । सोमबारको अन्तिम कारोबार मूल्य ६९५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य ६३१.८२ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार १७:०५