१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

सानिमा रिलायन्स लाइफद्धारा बोनस घोषणा

३१ भदाै, काठमाडाैँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर घोषणा गरेको छ। कमपनीले हाल कायम चुक्ता पूँजीको १८.३८११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घाषणा गरेको हो।

भदौ ३० गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले सो दरमा बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस सेयर वितरण गरिनेछ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १५:०२