२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

लगानी बोर्डकको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

२८ भदौ, काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुशील ज्ञवाली नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञावालीलाई बोर्डको सिइओमा नियुक्त गरेको हो । उहाँ यसअघि राष्ट्रिय योजना आयोगको सदस्य र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओ भैसकक्नुभएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०९:१२