९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त

२० भदाैँ, काठमाडाैँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा दीपकराज जोशी नियुक्त हुनुभएको छ । पर्यटन बोर्डको बिहीबारको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पूर्व प्रमुख जोशीलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार १९:०८