१० आश्विन २०८१, बिहीबार | Fri Sep 27 2024

ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पामा विशेष छुट पाउने

७ भदाै, काठमाडाैँ । ट्रयान्क्विलिटी स्पा र ज्योति विकास बैंक लिमिटेडबीच एक सम्झौता भएको छ । जसका कारण ज्योति विकास बैंकका इच्छुक ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३०% सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनसार Tranquility Wellness Card धारक यस बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४०% छुट र स्पा, मसाजलगायतका अन्य सेवाहरू लिँदा भने ६०% सम्मको छुट पाउनेछन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १५:०१