२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

५ भदाै, काठमाडौँ । साताकाे चाैथाै काराेबारकाे दिन बुधबार नेपाली बजारमा  सुनको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा ८ सय रूपैयाँले बढेर छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।

यस्तै चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेर प्रतिताेला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ११:३२