१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक

३२ साउन, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ देखि १२ महिना अवधिका लागि ३.१००५ १२ महिनादेखि ५ वर्ष अवधिका लागि ४.१००५ र ५ वर्षदेखि माथिका लागि ५.१०० प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागतमा ६ देखि १२ महिनाका लागि ३।१००५, १२ महिनादेखि ५ वर्षका लागि ४.१००५ र ५ वर्षदेखि माथिका लागि ५.१००५ ब्याजदर कायम गरेको छ ।

प्रभु उन्नती मुद्दती रेमिटेन्समा सबै अवधिका लागि ७.१००५, प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ६ देखि १२ महिनाका लागि ५.१००५, १२ महिनादेखि ५ वर्षका लागि ५.६००५ र ५ वर्षदेखि माथिका लागि ६.१००५ ब्याजदर निर्धारण गरेको छ । ५ वर्षे स्वर्णीम मुद्दती (व्यक्तिगत) मा ६.१००५ ब्याजदर कायम गरेको छ ।

साउनमा बैंकले संस्थागतमा ६ प्रतिशत, व्यक्तिगतमा ७ प्रतिशत, प्रभु उन्नती रेमिटेन्समा ८ प्रतिशत, स्वर्णीम मुद्दतीमा ७ प्रतिशत र प्रभु रिक्युरिङ फिक्स्ड डिपोजिटमा ७ प्रतिशत अधिकतम ब्याजरद तोकेको थियो । बचत खातामा भने बैंकले न्यूनतम ३ प्रतिशत देखि अधिकतम ६ प्रतिशत सम्म ब्याजदर तोकेको छ । अघिल्लो महिनामा पनि यही ब्याजदर थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार १३:५१