९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026

‘टाटा विङ्गर धमाकेदार अफर’ सार्वजनिक

२८ साउन, काठमाडाैँ । ग्राहकहरूको सुविधाको लागि ‘टाटा विङ्गरको धमाकेदार अफर’ नामक लाभदायक योजना नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले लिएर आएको छ।

अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर योजनाअन्तर्गत सजिलै विङ्गर खरिद गर्न सकिने भएकाे छ ।

ग्राहकहरूले मासिक ६० हजार रूपैयाँदेखिको सरल किस्ताबन्दीमा आफ्नो व्यावसाय विस्तार गर्दै आम्दानीलाई बढाउन सक्नेछन्। उक्त योजना अगस्ट महिनाभरी उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ।

टाटा मोर्टसले हालै रि–लञ्च गरेको टाटा विङ्गर १३+डी विएस ६ नयाँ मोडेलको विङ्गर छोटो र लामो दूरीको लागि अन्यन्तै किफायती, आरामदायी तथा फाइदामूलक रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १८:३०