३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सुमेरु सहकारीका राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

२८ साउन, काठमाडौं । संसदीय छानविन विशेष समितिले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ ।

सोधपुछका क्रममा सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने समिति सभापति सूर्य थापाले बताउनुभयाे ।

यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले जानकारी गराउनुभयाे ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १६:०२