३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

२७ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको २५ प्रतिशत बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

dainiki.com

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १३:०२