२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

सहकारीको नियमनका लागि छुट्टै संयन्त्रको निर्माण गर्न राष्ट्र बैंकले समन्वय गर्ने

११ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने भएको छ । राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १३:५४