५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्पको धक्का

२६ असार, काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार ०९:५३