१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

ककनीका सविन र विजय तामाङ ३ केजी गाँजासहित पक्राउ


१६ असार, काठमाडाैँ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ का सविन र विजय तामङ ३ केजी गाँजासहित पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले असार १३ गते ककनीबाट काठमाडाैँ जानेक्रममा तामाङद्धयलाई पक्राउ गरिएको हो । पासाङल्हामु सडक खण्डमा प्रहरी चौकी ककनीबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा दुई युवासहित बा ७७ प ५५८६ नम्बरको मोटरसाइकल र दुई युवा पक्राउ परेका हुन ।

प्रकाशित मिति : १६ असार २०८१, आईतवार १९:३४