१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले अन्तिम खेल पेरुसँग खेल्ने

१२ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना कोपा अमेरका २०२४ को नकआउट चरणमा पुगेकाे छ । समूह ए मा लगातार दुई खेल जित्दै ६ अंक जोडेको अर्जेन्टिनाले एक खेल अगावै नकबउट चरणमा स्थान पक्का गर्यो ।

लाउटारो मार्टिनेजले ८८औं मिनेटमा गोल गरि चिलीलाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । अर्जेन्टिनाले अब समूहको अन्तिम खेल पेरुसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार ११:२८