२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

सान्जेन जलविद्युत् कम्पनीको कामु सीईओमा सिंह नियुक्त

११ असार, काठमाडाैँ। सान्जेन जलविद्युत् कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अर्पण बहादुर सिंह नियुक्त भएका छन्। कम्पनीको २८६औँ सञ्चालक समितिको बैठकले सिंहलाई कामु सीईओ बनाउने निर्णय गरेको हो।

निवर्तमान सीईओ सुनील कुमार ढुंगेलले छोडेपछि पद खाली थियो। थापा ४२.५ मेगावाटको उक्त आयोजनाको प्रमुख थिए।

प्रकाशित मिति : ११ असार २०८१, मंगलवार १५:०४