७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


३२ जेठ, काठमाडौँ । साताको अन्तिम दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीको मुल्य पनि तोलामा १० रूपैयाँले घटेर १८ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ११:४०