७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?


३१ जेठ, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मुल्य तोलामा १० रूपैयाँले घटेर प्रतितोला १८ सय १० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहीबार ११:३६