७ असार २०८१, शुक्रबार | Sat Jun 22 2024

बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ कारोबार ?


३० जेठ, काठमाडाैँ । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ६ सय रूपैयाँले बढेर  छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदी ५ रूपैयाँले बढेर प्रतितोला १८ सय २० रूपैयाँमा कारोबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १२:०२