१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

प्रतिनिधिसभा बैठकः ‘अभिलेख संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस


२३ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८१’ पेस गरेको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार १४:१४