१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

त्रिविको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागको प्रमुखमा डा आचार्य


१५ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग प्रमुखमा डा महेशकुमार आचार्य नियुक्त भएका छन । त्रिभुवन विश्वविद्यालयले रिक्त विभागीय प्रमुखमा सोही विभागमा कार्यरत रहेका डा आचार्यलाई नियुक्त गरेको हो । यसअघिका विभागीय प्रमुख प्रा डा सोमप्रसाद खतिवडा जेठ ४ गतेदेखि अनिवार्य अवकासमा गएका थिए । खतिवडा अवकाशमा गएपछि विभाग नेतृत्वबिहीन बन्न पुगेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार २३:४४