२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

क्रिकेटर सन्दिप लामिछानेको बलात्कार मुद्दा हेर्दाहेर्दैमा

१ जेठ, काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेको बलात्कार मुद्दा मंगलबार हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनले सुनुवाइ नसकिएपछि सन्दिपको बलात्कारसम्बन्धी मुद्दा भोलि सुनुवाइ गर्नेगरी हेर्दाहेर्दैमा राखेको हो ।

प्रकाशित मिति : 18:35