१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

२२ तस्बिरमा हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रम


१ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मन्त्रिपरिषद्को जेठ १ गते मंगलबार बसेको बैठकले अनुमोदन गरे अनुसारको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रम प्रस्तुतीमा संसदमा देखएका तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ । तस्बिरः संसद सचिवालय

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १६:४५