२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

३१ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.१८ अंकले बढेर १९७९.६८ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ४५ स्टकको ३० लाख ८ हजार ६८ रुपैयाँ ७० पैसा बराबरको ४ हजार ३५१ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:02