२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से

१८ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन सोमबार ०.०७ अंकले बढेर १९८०.३४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.१६ अंकले बढेर १९९१.५१ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५५ स्टकको ११ लाख १९ हजार ६६१ रुपैयाँ ९० पैसाबराबरको २ हजार २२७ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:09