२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा १० अंकले बढ्यो नेप्से

१७ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १० अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन आइतबार १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.०४ अंकले बढेर १९९०.३१ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको १० लाख ९१ हजार ३०२ रुपैयाँबराबरको २ हजार २०२ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:12