२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

१९ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। अघिल्लो कारोबारकाे दिन आइतबार १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१६ अंक घटेर २०१७.१७ विन्दुमा झरेको छ।

सोमबार प्रि ओपन सेसनमा ४० स्टकको १८ लाख ३५ हजार ७५२ रुपैयाँ ५० पैसाबराबरको ४ हजार ७२४ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:11