१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

१८ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा समता घरेलु लघुवित्त वित्तिय संस्थाको ५.४२२२ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६६४ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले आइतबारको अन्तिम कारोबार ७०० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार १७:०९