३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

बुधबार शिवम् सिमेन्टसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

१४ चैत, काठमाडौँ । साताको चौथों कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ विन्दुमा बन्द भएकाे छ ।

बुधबार शिवम् सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ९ करोड ७२ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख २४ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ७ करोड ३३ लाख ५६ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ७ करोड १० लाख ४७ हजार रुपैयाँ र गाेर्खाज फाइनान्सको ५ करोड ९० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १५:२७