२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

५ चैत, काठमाडाैँ । गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजीव गुरूङ ‘दीपक मनाङ’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मनाङेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १६:०४