६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पोखराकी नीलिमा थापा नेपाल अाइडलको टप ७ बाट अाउट, सुमितले पाए सर्वाधिक भोट


७ मंसिर, काठमाडाैँ । सुमितले पाए नेपाल अाइडलको टप ७ बाट अाउट भएकी छिन । निलिमा बाहिरिएसँगै अब नेपाल आइडलमा ६ जना प्रतिस्पर्धीमात्र रहेका छन । अब अर्को सता टप ५ का लागि सुमित पाठक, विक्रम बराल, रवी ओड, अस्मिता अधिकारी, अमित बराल र पवन गिरीबीच प्रतिस्पर्धा हुनेछ ।

 नीलिमाले आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाउने बताएकी छिन । नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी थिइन । शुक्रबारको प्रस्तुतिमा पर्फमर अफ द डे अमित बरालले पाए। सर्वाधिक भोट सुमित पाठकले पाए भने अस्मिता अधिकारी र विक्रम बराल बटम थ्रीमा परे ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार २२:५२