१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

२२ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुई मन्त्री बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास मन्त्री सुशील सिम्खडालाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार ११:०९