१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

एमाले, माओवादी, रास्वपा र जसपाको नयाँ सत्ता गठबन्धन आज घोषणा हुने

२१ फागुन, काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता गठबन्धन बन्ने भएको छ।

यसका लागि आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष रवि लामिछानेबीच एक्लाएक्लै र संयुक्त भेटवार्ता भएको थियो । एउटा सहमतिपछि आजै गठबन्धनको घोषणा हुने बताइएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०८:३४