६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

अरनिको राजमार्ग सफाइ अभियानकाे शुरूवात गृहमन्त्रीले झाडू लगाएर गरे (फोटो फिचर)

६ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) बिहीबार बिहानै हातमा पन्जा र मुखका मास्क लगाएर अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका छन् । सरसफाइ कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको हो । कार्यक्रममा कर्मचारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्लाका राजनीतिक दलका नेताहरु, सर्वसाधारण लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ११:०४