२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१६ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२८ अंकले बढेर २००२.९३ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २९ स्टकको २६ लाख १३ हजार ६५९ रुपैयाँ ४० पैसा बराबरको ७६८ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:07