२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

नेप्सेमा ४ वटा विकास ऋणपत्र सूचीकृत

१५ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल सरकारको ४ वटा विकास ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकले निष्कासन गरेका विकास ऋणपत्र २०८८ ‘च’, २०८५ ‘ट’ र २०८८ ‘छ’ र २०८५ ‘ठ’  सूचीकृत भएका हुन् ।

यी चारवटै विकास ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ८ बमोजिम सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : 16:10