२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१५ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३८ अंकले बढेर १९९२.६९ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा २८६ स्टकको ५ लाख ४५ हजार ४६४ रुपैयाँ २० पैसाबराबरको १ हजार २७५ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:07