६ पुष २०८२, आईतवार | Sun Dec 21 2025

खाल्डाेमा गाड्न ठिक पारीएकाे शिशु राेएपछि यसरी पाए जीवन

५ मंसिर,नेपालगन्ज । नेपालगन्जमा मृत्यु भएको भन्दै खाल्डो खनेर गाड्ने तयारी भएकाे अवस्थामा शिशु रोएपछि जीवन पाएका छन् । शिशु जन्मेर धेरैबेर सम कुनैप्रतिक्रिया नदेखाएपछि गाड्न लगीएकाे थियाे । शुक्रबार रूकुम, रुघा–२ की १९ वर्षीया भावना ओली खड्काले घरमै जन्माएको शिशु नचल्मलाएपछि गोपाल खड्काले नजिकैको मेडिकल पुर्‍याएका थिए।

 मेडिकल सञ्चालकले बच्चाकाे शरीर निलो भइसकेको र श्वास नफेरेको भन्दै मृत घोषित गरिदिएका थिए । मेडिकललेनै शिशु मरेकाे ठहर गरेपछि दम्पतीले शिशुलार्इ  नेपालगन्ज–१७, बुलबुलियास्थित घाट पुर्‍याएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १७:०५