२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा बढ्यो नेप्से

१० फागुन, काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९७ अंकले बढेर २०२७.५७ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३४ स्टकको ७ लाख १४ हजार ९४९ रुपैयाँ ९० बराबरको २ हजार ३९५ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:07