६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

दाङकाे तुलसीपुरमा स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते

५ मंसिर,दाङ । अाज बिहान दाङकाे तुलसीपुरमा दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा  दाङ तुलसीपुर उपमहानगरपालिका– ६ निवासी २३ बर्षीय प्रदीप भण्डारी रहेका छन् । तुलसीपुर उपमहानगरपालिका– ६   घोराही रोडमा बुधबार बिहान ९ बजे दुर्घटना भएको हाे ।

तुलसीपुरको चारलेन सडक निर्माणको काम गरिरहेको डोजरमा र रा४प ५८६ नं. को स्कुटर ठोक्किदा स्कुटर चालक भन्डारी गम्भीर घाइते भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १२:२४