९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

६ फागुन, काठमाडाैँ । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। फागुन ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, फाइनान्सले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आईतवार ११:१३