२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

३ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा युनाइटेड इदी मार्दी हाइड्रोपावरको ५.५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७४ रुपैयाँ ४१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ३९५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : 16:45