२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

३ फागुन, काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ ।  अघिल्लो कारोबार दिन बुधबार ५.९१ अंकले बढेर २०७६.५० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८८ अंकले घटेर २०७५.६२ विन्दुमा झरेको छ।

बिहीबार प्रि ओपन सेसनमा ३० स्टकको १५ लाख २५ हजार ९३४ रुपैयाँ ९० पैसा बराबरको ३ हजार ९३० कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 10:58