२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मुक्तिनाथ कृषि कम्पनीको सञ्चालकमा पूर्व मिस नेपाल सुगरिका नियुक्त

२२ माघ, काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको सञ्चालकमा पूर्व मिस नेपाल सुगारिका केसी नियुक्त भएकी छन् । कम्पनीको आज माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले केसीलाई सर्वसाधारण समूहबाट सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रिक्त रहेको सञ्चालक पदमा केसीलाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन हुने गरी नियुक्त गरेको हो ।

प्रकाशित मिति : 17:47