१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि

१६ माघ, पेरिस । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ । तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्याङ्क मङ्गलबार सार्वजनिक गरिएको छ।

वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलवार १३:३२