८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य हजार नाघ्यो, कति पुग्ला ?

२९ पुस, काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य एक हजार माथि पुगेको छ । २० कारोबार दिनदेखि निरन्तर बढेकाे कृषि कम्पनीकाे सेयर मूल्य आज (आइतबार)  एक हजार ९० रुपैयाँ पुगेको हाे।

कृषि कम्पनीले सर्वसाधारणलाई २ करोड ३४ लाख कित्ता आईपीओ निष्काशन गरेकाे थियो । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ७६ रुपैयाँ ८१ पैसाँदेखि २३० रुपैयाँ ४३ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो । याे कम्पनीकाे सेयर मूल्य अझ माथि पुग्ने लगानीकर्ताहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १२:४६