१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

गण्डकीमा गठबन्धन उम्मेदवारले दर्ता गरे मनोनयन

२३ पुस, काठमाडाैं ।राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धन उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १४:५७