१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

कर्णालीमा एमालेका उम्मेदवारले गरे उम्मेदवारी दर्ता

२३ पुस, सुर्खेत । राष्ट्रियसभाको लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले साेमबार उम्मेदवारी दर्ता गरेका हुन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकले मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्न जाँदा स्थायि कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १४:४६