१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने जसपाको निर्णय

२२ पुस, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएकी थिइन् ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार १६:५३