८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

६ दिनको ओरालो यात्रामा ब्रेक, सेयर बजारमा दोहोरो अंकको वृद्धि

१८ पुस, काठमाडाैं । सेयर बजारमा लगातार ६ दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । बुधबार सेयर बजार दाेहाेराे अंककले बढेर हरियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.९० अकंले बढेर २०५८ बिन्दुमा बन्द भएको छ । आज ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३वटै उपसूचकमा हरियाली छाएकाे छ । बुधबार सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २६ करोड ६३ लाख ९१ हजार रुपैया बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १५:१३